मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

साहित्यकार तथा पत्रकार अर्चना झालाई 'सीता'को उपाधिले सम्मानित

Ujyalosandeshonline 11009+ समाचार ( )
२१ वैशाख २०८२, आइतबार

ललितपुर । 'सीता जन्ती' को अवसरमा मैथिली 'अर्चनाकृत रामायण' की लेखिका एंव पत्रकार अर्चना झालाई मन्त्रीद्वारा 'सीता' उपाधि सहित सम्मान गरिएको हो । 

मिथिला संस्कृति समाजले यस वर्ष मैथिली 'अर्चनाकृत रामायण' की लेखिका साहित्यकार एवं राष्ट्रिय समाचार समितिका पत्रकार अर्चना झा तथा काठमाडौँ जिल्ला अदालतकी न्यायाधीश मोना सिंहलाई प्रमुख अतिथि माननीय संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्री बद्रीप्रसाद पाण्डेद्वारा 'सीता' उपाधि दिएर सम्मानित गरिएको मिथिला संस्कृति समाजका अध्यक्ष वीरेन्द्र ठाकुरले जानकारी दिए ।

मिथिला संस्कृति समाज, नेपालको आयोजनामा ‘सीता प्राकट्य दिवस समारोह २०८२’ लाई सम्बोधन गर्दै उनले इतिहासले सीता मातालाई आदर्श नारीका रूपमा चित्रित गरेकाले सबैमा आदरभाव हुनुपर्नेमा जोड दिए ।

उनले भने, “सीताप्रति हाम्रो आदरभाव त्यहीबेला सार्थक हुन्छ जब हामी मिथिलाको संस्कृति र महिमाको पुनर्जागरण गर्छौं ।” उनले मिथिला र बौद्ध संस्कृतिलाई जोड्न सीता–सिद्धार्थ खण्डका रूपमा हुलाकी मार्गको सम्बन्धित खण्डको विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गर्ने बताए।

मिथिला संस्कृति समाज नेपालका कार्यक्रम संयोजक अमितकुमार दासले हरेक वर्ष यस अवसरमा ‘सीता माता’ को महिमासम्बन्धी चर्चा परिचर्चा, विचार–मन्थन, संस्थाप्रति योगदान दिनेहरूलाई सम्मान तथा स्रष्टा सम्मान कार्यक्रम गर्दै आइरहेको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार