मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

मिथिला माध्यमिकी परिक्रमा आज औरही पुग्दै

Ujyalosandeshonline 12441+ समाचार ( )
२६ फाल्गुन २०८१, सोमबार

जनकपुर ।  १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज औरही पुग्ने भएको छ । आइतबार सतोषर पुगेर रात्री विश्राम गरेको परिक्रमावासीहरु आज विहानैदेखि औरहीका लागि प्रस्थान गरेका छन् । धनुषाको कचुरीबाट शुरु भएको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली ११ औं दिन सतोषर पुगेको थियो भने आज १२औं दिन औरहीमा रात्री विश्राम गर्नेछन्  ।

आज औरहीमा विशेष मेला आयोजना गरिएको छ । परिक्रमालाईमध्येजनर गर्दै औरहीमा परिक्रमाका श्रद्धालुहरुका लागि खाने, बस्नेलगायतको व्यवस्था गरिएको छ । परिक्रमा भोली करुणाका लागि निस्किने छ । त्यस्पछि विशौलमा एक रात विश्राम गरी पूर्णिमाको अघिल्लो रात जनकपुर आई पुग्नेछ र पूर्णिमाको बिहानी जनकपुरको अन्तगृह परिक्रमा गरेर होली खेली यात्रा सम्पन्न हुन्छ ।

नेपाल– भारत मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सामाजिक तथा सद्भावको प्रतीक बनेको माध्यमिकी परिक्रमा यात्रा नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल रहेको छ । परिक्रमा यात्रामा सहभागी भए मन, वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने धार्मिक मान्यता छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार