मुख्य समाचार
सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा.तिमिल्सिनाको निर्देशन | सरकारी कर्मचारीलाई खुसीको खबर : अब महिनाको दुई पटक तलब पाइने | एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" |

पार्टी विभाजनका विषयमा भण्डाफोर गर्न जसपा नेपालको परिपत्र

Ujyalosandeshonline 11011+ समाचार ( )
३ जेठ २०८१, बिहीबार

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले पार्टी विभाजनका विषयमा तल्ला तहसम्म भण्डाफोर गर्न परिपत्र गरेको छ । केन्द्रीय समितिको बैठकपछि बुधबार परिपत्र गर्दै सो पार्टीले पार्टीभित्र कुनै सैद्धान्तिक, वैचारिक मतभेद नरहेको अवस्थामा अकास्मात् सत्ता र शक्तिकालागि गरिएको विभाजन धोखापूर्ण र अनैतिक भन्दै त्यसको भण्डाफोर गर्ने अभियान सञ्चालन गर्न भनेको हो । पार्टीले विभाजन गर्नेहरुको भण्डाफोर गर्न परिपत्र गरेको प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 

‘यो विभाजले पहिचान, संघीयता, लोकतान्त्रिक गणतन्त्र, समावेशीजस्ता मुद्दालाई कमजोर बनाउने काम भएको छ । मधेसी, आदिवासी जनजाति, दलित, थारु, पिछडावर्ग, मुुस्लिम, अल्पसंख्यक, उत्पीडित जाति तथा राष्ट्रियताको मुक्तिको आन्दोलनलाई नै धरापमा पार्ने कार्य भएको समेत केन्द्रीय समिति बैठकको निष्कर्ष छ,’ बस्नेतले भने, ‘कहिल्यै पनि सैद्धान्तिक, वैचारिक तथा अन्य विषयहरुमा समेत मतभेद नरहेको अवस्थामा अकस्मात पार्टी विभाजन गर्ने काम धोकापूर्ण छ । यसको भत्र्सना गरौँ भनेर परिपत्र गरेका छौँ ।’बैठकले पार्टीलाई एकताबद्ध राख्दै आगामी एकताको राष्ट्रिय महाधिवेशनलाई सफल पार्न समेत आव्हान गरेको उनले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार